सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो निरन्तर समर्थन रहँदै आएको पनि उनले बताए ।
उहाँ (प्रचण्ड) ले भ्रष्टाचारी कोही उम्किँदैनन् भनेर प्रतिवद्धता जनाउनु भएको छ । यसमा बदलाको भावनामा होईन, निश्पक्ष भएर अगाडि बढाउनुस्, हामी सबैको साथ रहन्छ,’– उनले भने ।
समाजवादी मोर्चामाथि हुने गरेका नकरात्मक टिप्पणीलाई सकारात्कम काममार्फत जवाफ दिन आवश्यक हरको उनले बताए ।














