भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाए

35

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ ।

जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् । नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् । आशिफ शेख २८ रन बनाएर क्रिजमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here