नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा

37

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने तथा त्यसको तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले राससलाई जानकारी दिनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here