क्यान्सरपिडित विकास महर्जनद्वारा उपचारका लागि सहयोग गर्न अनुराेध

84

काठमाडाैं ।  काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनद्वारा Abdominal Rectum क्यान्सर राेग लागेकाले उपचारत छन् ।

करिब एक बर्षदेखि  Abdominal Rectum क्यान्सर राेग विरुद्व लडिरहनु भएकाे ४३  बर्षिय विकास महर्जन अहिले काठमाडाैं माेडेल हस्पिटलमा उपचारत छन् ।

घरको आर्थिक अवस्था कमजोर भएको कारण  तथा उपचारका लागि करिब पाँच खर्च आवश्यक भएकाले  सहयोगको लागि सबैमा अनुराेध गरेका छन् ।

प्लमबिंग ज्यालादारीमा कार्यरत Abdominal Rectum क्यान्सर राेग पिडित विकास महर्जनलाई  सहयोगका निम्ति सिद्वार्थ बैंककाे शाखा कार्यालय नरदेवी बैंक खाता नम्बर (पिडितकाे कान्छा भाई अनिल महर्जन)  03319298510 खाता नंम्बर तथा  9840074659 माेबाइल नम्बर सम्पर्क गर्न सकिनेछ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here