कालापानीमा भारतीय प्रमंको नांगो हस्तक्षेप हुँदा सरकार मौन

68

काठमाडौ । नेकपा (एमाले) का नेता भीम रावलले देश जोगाउनको लागि संघीयता खारेज गर्नुपर्ने हुनसक्ने बताएका छन्।

नेपाली भूभाग कालापानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नांगो हस्तक्षेप हुँदा सरकार कोशीको कुरुप सत्ताको खेलमा रहेको आरोप लगाए।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली भूभाग कालापानीमा भारतीय प्रमंको नांगो हस्तक्षेप हुँदा सरकार मौ रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनु पर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here