धादिङमा ६ दशमलव १ रिक्टर स्केलको भूकम्प गयाे

83

काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here