यी स्थानमा वर्षा र हिमपातको हुने सम्भावना

91

काठमाडौं । मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here