ज्याक महर्जनको नानी गीत यूटियूब मार्फत सार्वजनिक

177

काठमाडाैं । नेपालभाषा सांगीतिक क्षेत्रमा नेवाः रक स्टार नामले चर्चित ज्याक महर्जनको नानी गीत यूटियूब मार्फत सार्वजनिक भएको छ ।

आफ्नो मातृभाषालाई अपार माया गर्ने ज्याककाे गीतमा शब्द रचनाकार, संगीत, गायन स्वयम्कै रहेको छ ।

नेपालभाषा सांगीतिक क्षेत्रमा दर्जनौं गीतमा स्वर दिएर विविध विधामा पुरस्कार समेत जितिसकेका ज्याकले माया प्रेमले भरिएको यस गीतकाे म्यूजिक भिडियाे अबकाे २ बर्षमा आउने जनाउँदै दर्शकहरूले धेरै रुचाउने विश्वास लिएको छ ।

यस गीत बनाउनमा तथा दृश्य सहयोग विश्वास वज्राचार्य गरेका छन् ।

तलकाे लिंक क्लिक गरि साे गीत सुन्न सकिन्छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here