अमेरिकाकाे तेक्सासमा नेपालका भुकम्प पीडितहरूकाे सहयोगार्थ सांगितिक कार्यक्रम हुने

86

तेक्सास । अमर क्षेत्री इन्टरटेन्टमेण्ट र ह्वाइट हर्स इन्टरनेन्टमेन्टद्धारा फ्रोर्थ वर्थ तेक्सासको नकआउट  स्र्पोस बारमा  जाजरकोट र रूकुम भुकम्प पीडितहरूकाे सहयोगार्थ  फोर्थ वर्थ तेक्सास सांगितिक कार्यक्रम हुने भएको छ ।

आज राती अमेरिकी समय अनुसार बेलुकी आठ बजे नोभेम्बर १७ का दिन सांगितिक कार्यक्रममा विश्वप्रसिद्ध कलाकार गितारबाधक तथा ब्लुज कलाकार अशेष डंगोल ‘हिमालयन हेंड्रिक्स’, नेपालका प्रसिद्ध गायक तथा प्रदुसर अल्मोडा राना उप्रेती तथा ड म्याडहनि ब्याण्ड र ओपनिंग अयाक्टमा ब्रज ब्याण्डले बजाउने भएकाे छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here