वसन्तपुरमा बढ्याे विदेशी पर्यटक

39

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको छ ।

कुमारीघरको प्राङ्गणमा कुमारी दर्शनदेखि हनुमान ढोकासम्म पर्यटकहरू उल्लेख्य उपस्थिति हुने गरेको छ ।
सन् २०२३ को पहिलो छ महिनामा विगतका वर्षहरूको तुलनामा पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि  भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here