नेपाललाई ठग्नेहरूलाई छोड्न नसकिने

59

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न नसकिने जनाएका छन्।

उनले त्यस्तालाई छानबिन गरी कारबाही गरिन्छ। महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको जनाए ।

‘अहिले फेरि एनसेलको कुरा आएको छ’, उनले भ मैले सत्यतथ्य छानविन गर्न सम्वन्धि निकायलाई निर्देशन गरिसकेको छु’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here