गुरुङ समुदायले ल्होसारको अवसरमा विशेष कार्यक्रम

60

काठमाडौं । तमु गुरुङ ल्होसार २०८० को अवसरमा आयोजित ल्होसार कार्यक्रममा सहभागीहरु भएका छन् । तमुहरुले बिरालो वर्गलाई विदाई गरी गरुड वर्गलाई स्वागत गरेको छन् ।

पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौं उपत्यका र उपत्यका बाहिर घर भई यहाँ बस्ने तमु ‘गुरुङ’ समुदायका व्यक्तिहरू आफ्नो भेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएका छन् ।

null

null

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here