एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

47

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुर हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here