राजनीतिसमाचार एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै January 5, 2024 47 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुर हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने पार्टी सचिवालयले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook