माकुनेकाे एस पार्टीका दुई नेता एमालेमा फर्के

12

काठमाडाैं ।  नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमै फर्केका छन् । एसका पाेलिटब्युराे सदस्य प्रतापलाल (पीएल) श्रेष्ठ तथा केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमै फर्केका हुन् ।

उनीहरू दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले पार्टीमा स्वागत गरेका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here