उद्घाटन समारोहमा एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उवाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी लगायत कार्यसमितिका पदाधिकारीहरु मञ्चमा देखिएका छैनन् ।
वरिष्ठ उपाध्यक्ष लगायत कार्यसमिति पदाधिकारी कार्यक्रम स्थलमा रहे पनि मञ्चमा आएका छैनन् । उपाध्यक्ष दावा लामाका लागि भने मञ्चमा सिट नै निर्धारण गरिएको छैन ।


















