तेस्रो कर्णाली एक्स्पोमा गायक ओम सुनारकाे प्रस्तुती

54

काठमाडाैं । तेस्रो कर्णाली एक्स्पोमा गायक ओम सुनारले प्रस्तुती दिएका छन् ।

सुर्खेत उधोग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमको छैठौ दिनमा गायक संगीतकार ओम सुनार संगै चर्चित लोक दोहोरी गायक श्याम राना मगर, चर्चित गायिका अस्मिता अधिकारी, गायक टंक तिम्ल्सिनको प्रस्तुती रहेको थियो ।

कार्यक्रमको समापनमा कलाकारलाई उधोग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले मायाको चिनो, एक्स्पोका कलाकार संयोजक नन्दा वस्यालले आर्थिक, संरक्षक मेहेन्द्र शाही ज्युले खादा लगाएर सम्मान गर्नु भएको थियो ।

मंगलवार सम्पन्न कार्यक्रममा करिव चालीस हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो । आयोजक दर्शकको भिड थेग्न नसके पछी टिकट बन्द गर्नु पेरको थियो । मेला हर्न नपाउदा दर्शक आक्रोशित बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here