मार्क्सको स्मृति दिवस १४ मार्चमा

39

उनले कडा आलोचना गरे ।

तर, त्यस आलोचनाका बिचमा उनले पहिलोपटक भावी समाजको आफ्नो तस्बिर या रुपरेखा पनि प्रष्टरूपमा अगाडि ल्याए । यद्यपि यसअघिसम्म कार्ल मार्क्स सामान्तयाः भावी समाजबारे कुरा गर्न इच्छुक रहँदैनथिए । तर, योपल्ट भने उनले सरलरूपमा भोलिको समाजवाद र साम्यवादसमेतको तस्बिर पेश गर्ने जमर्को गरे । साम्यवाद एक दिनमा आउँदैन । साम्यवादभन्दा पहिला समाजवाद आउँछ । त्यस समाजवादमा सबैले कामअनुसारको दाम पाउँछन् । योग्यताअनुसारको काम पाउँदछन् । विद्यमान श्रमको शोषण यस्तो चर्को हुँदैन । तर, त्यहाँ पनि योग्यताअनुसारको काम हुने भएपछि विभेद कायम रहने कुरा भयो । यद्यपि सबैलाई आ-आफ्नो प्रतिभाअनुसार योग्य बनाउने क्रमको काम पनि त्यसमा निरन्तर जारी रहन्छ । शोषण नै नहुनेचाहिँ होइन । आखिर त्यहाँ राज्य रहन्छ । राज्यका निकायहरूलाई श्रमको अतिरिक्त मूल्यबाट नै पोस्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here