बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट संचालनमा

49

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८  बहादुरगंजमा होटल अन्नपूर्णा एण्ड रेस्टुरेंट आज एक कार्यक्रमका बिच पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले उद्घाटन गरेका छन्।

तराई मधेशको हार्ट लाईनको रूपमा परिचित हुलाकी सड्क खण्ड बहादुरगंज चोक देखि तौलिहवा जाने बाटोमा करिब ५०० मिटरको दूरीमा उक्त होटल संचालनमा आएको छ।

पारीवारिक वातावरण, खानका विभिन्न परिकार, नास्ताको सुविधा, बस्नको व्यवस्था सहित होटल संचालनमा ल्याइएको होटल संचालक महेश कुमार पासवानले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here