नेविसंघद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन

52

काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

उनीहरूले प्रचण्ड नेतृत्वकाे सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग समेत गरेका छन् ।

प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here