स्थानीय तहमा जाने अनुदान रकम निक्षेपमा गणना गर्न नपाउने

37

काठमाडौं । वाणिज्य बैंकहरुले स्थानीय तहमा जाने अनुदान रकम निक्षेपमा गणना गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले स्थानीय तहमा जाने अनुदानको रकम बैंकलाई निक्षेपमा गणना गर्न नदिने निर्णय गरेको हो।

अर्थमन्त्री वर्षमान पुनले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले सोमबार राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ।

यो निर्णय कार्यान्वयनपछि बैंकहरुको निक्षेपको आकार घट्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here