काठमाडाैं । चैत २७ गते हालै सम्पन्न भएको चैत २४ गते बसेको राष्ट्रिय भेलाले आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।
विवेक साको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।
मोर्चाका अध्यक्ष विवेक अनुसार मोर्चाको इन्चार्जमा सरोज बछार,सह-ईन्चार्जमा प्रसान्त तिमल्सिना, उपाध्यक्षहरुमा शोभा पाण्डे, राकेश बैठा, समिरा नाश्रिन, राजु महतो , र महासचिवमा प्रदीप साह रहेका छन् ।
यस्तै मोर्चाको सचिवमा उपेन्द्र जयसवाल,अलोक साह (प्रिन्स) रितेश साह,रमेश साह,विकास झा,विवेक यादव कोषाध्यक्षमा नवीन कुमार साह रहेका छन् ।
मोर्चाको सदस्यहरुमा अरुण तामाङ, संजय चौरसिया, विशेष गुप्ता,सरोज पटेल,पदम लामा,गोपी यादव,विकी यादव,उमेश पाण्डे,सुबास मण्डल,खुस्बु झा,सुरज साह, प्रिती यादव,मञ्जु कुशवाह,सनम तिम्सिना,रजनीश महतो, नितेश कुमार मण्डल,रौसन सहनी लगायतका रहेका आइटी आर्मीका केन्द्रिय सदस्य रामशरन यादवले जनाए।
















