सेनाले माग्याे १ सय ४७ जना प्राविधिक कर्मचारी

32

काठमाडौं । नेपाली सेनाको भर्ना छनाेट निर्देशनालय, जङ्गी अड्डाले १४७ जना प्राविधिक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।

प्राविधिक तर्फको हवाई, पदिक तथा बिल्लादार पदहरूको लागि शुक्रवार दरखास्त आह्वान गरेको हो । दरखास्त जेठ १९ गतेसम्म दिन पाउने सूचनामा उल्लेख छ । यसको विस्तृत विवरण यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here