ईसेवाको कारोबारमा आएको समस्याप्रति क्षमा

13

काठमाडौं । विद्युतीय भुक्तनी सेवा प्रदायक कम्पनी ईसेवाको कारोबारमा आएको समस्या समाधान गरिएको छ । सोमबार दिउँसोदेखि ईसेवामा आएको प्राविधिक समस्या अहिले समाधान भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो फेसबुक पेजमार्फत् प्राविधिक टोलीबाट समस्या समाधान गरिसकेको जनाएको छ ।

ग्राहकमा परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here