सरकारबाट बाहिरियाे जनता समाजवादी पार्टी

34

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको छ।

सरकारमा सहभागी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

यसैगरी, यादवकाे पार्टीबाट सरकारमा राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्।

दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here