राकेश दाहाललाई ७ औं सिने सर्कल अवार्ड

32

काठमाडाैं । नेपालका प्रख्यात ग्राफिक डिजाइनर, सम्पादक, र VFX कलाकार राकेश दाहाललाई “बुलाकी” चलचित्रको लागि उत्कृष्ट पोस्टर डिजाइनको 7औं सिने सर्कल अवार्ड २०८० प्रदान गरिएको छ।

Novice Art का संस्थापक र मालिक दाहालले यस अघि चौथो ओएस नेपाल म्युजिक अवार्ड  जितेका थिए।

उनले “तारा,” “घरज्वाई,” “सतीदेवी,” “बलिदान,” “पिताम्बर” लगायतका थुप्रै नेपाली चलचित्रहरूको ग्राफिक डिजाइनको काम गरेका छन्।
दाहालले आफ्नो सीप र समर्पणबाट नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here