दुर्घटनासमाचार करेन्ट लागेर मृत्यु July 2, 2024 38 Facebook Twitter Google+ Pinterest WhatsApp बाँके । कोहलपुर नगरपालिका-१३ भरैया बस्ने ४५ वर्षीया प्रेमा थारूको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook