नव नियुक्त श्रम मन्त्री शरतसिह भण्डारीले गरे पदभार ग्रहण

41

काठमाडौं। नव नियुक्त श्रम मन्त्री शरतसिह भण्डारीले पदभार ग्रहण गरेका छन् ।

सपथग्रहण पछि सिहदरबारस्थित श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर मन्त्री भण्डारले पदभार ग्रहण गरेका हुन् ।

यसअघि श्रम मन्त्री रहेका भण्डारीले चार महिनापछि पुनः मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here