समाचार मुगुमा ३.९ म्याग्निच्युडको भूकम्प गयाे July 17, 2024 23 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook