परराष्ट्रमन्त्री राणासँग नेपालका राजदूत पार्क थियोङले गरे शिष्टाचार भेट

40

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयलमा साेमबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here