एन्फाको अध्यक्षमा नेम्वाङ

77

मोरङ  । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन्।

सोमबार काठमाडौँमा सम्पन्न एन्फाको २१ औँ साधारण सभाबाट नेम्वाङ ४५ मतसहित विजयी भएका हुन्।उनले निकटतम प्रतिस्पर्धी कर्मा छिरिङ शेर्पालाई ६ मतको अन्तरले पराजित गरे। पराजित शेर्पाले ३९ मत पाए।

अन्य पदाधिकारीको मतगणना कार्य जारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here