जापानमा ७.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प गयाे

24

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ।

बिहीबार दक्षिणी जापानमा ७ दशमलव १ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले जानकारी दिएको छ।

जापानी ब्रोडकास्टर एनएचके वर्ल्ड का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here