बागमती प्रदेशमा गाईजात्राका दिन सार्वजनिक बिदा

40

काठमाडाैं ।  बागमती प्रदेश सरकारले भदौ ४ गते गाईजात्राका दिन सार्वजनिक बिदा दिने भएकाे छ ।

गत साउन ३२ गते बसेको मन्त्रिपरिषद बैठकले मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले जानकारी दिइन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here