सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाए

18

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

२०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

तत्कालीन प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको समेत समर्थनमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। तर ओली आफू प्रधानमन्त्री भएपछि प्रतिबन्ध हटाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here