प्रतिनिधिसभाको बैठक आज बस्दै, सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने

42

वीरगन्ज । जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७–८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण केन्द्र अर्थात् बारा अमलेखगन्ज डिपोसम्म पाइपबाटै डिजेल ल्याउन सुरु गरिएको पाँच वर्ष भएको छ ।

‘पाइपबाट ग्याँस र पाइपबाट तेल’ भन्ने सुन्दा केहीले यो ‘असम्भव’ भनी उडाए । पानीजहाजको कुरामा अझै उडाउँदै छन् । तर, दीर्घकालीन सोच र भिजनसहित काम गर्ने हो भने सम्भव छ भन्ने गतिलो उदाहरण नेपालीले देख्नै नपाउने भन्ने हुन्न ।    राजधानी दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here