breaking newsराजनीति समाचार पूर्वगृहमन्त्री रविलाई कालोझण्डा September 10, 2024 33 Facebook Twitter Google+ Pinterest WhatsApp पोखरा । सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् । लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन् Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook