संविधान सभाका अध्यक्ष नेम्वाङको पहिलो स्मृति सभा

37

काठमाडौं । नेकपा एमालेले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहिलो स्मृति सभा गरेको छ ।

नेम्वाङलाई सम्झन केन्द्रीय कार्यालय च्यासलमा स्मृति सभा गरिएको थियो । उक्त स्मृति सभामा नेम्वाङका परिवार एवं पार्टीका नेता–कार्यकर्ता उपस्थिति जनाएका थिए ।

एमालेका तत्कालीन केन्द्रीय उपाध्यक्ष नेम्वाङको गत वर्ष २६ भदौमा निधन भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here