१० दिने अमेरिका भ्रमण सकेर प्रधानमन्त्री ओली  स्वदेश फर्किए

30

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली  स्वदेश फर्किएका छन् ।

१० दिने अमेरिका भ्रमण सकेर सोमबार प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here