करेन्ट लागेर मृत्यु

42

 

रौतहट । माधवनारायण नगरपालिका-९ बस्ने २४ वर्षीया रिङकु देवी सहनीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

गढिमाई नगरपालिका-७ धनाडीस्थित लागेको माहाबिरी झण्डा मेलामा जडान गरेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गरूडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here