अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई

48

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन्।

अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनलाई यो जिम्मावारी तोकिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।

अर्थमन्त्री वर्षमान पुन आज अमेरिका प्रस्थान गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान मन्त्री पुन अमेरिका गएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here