आज सुनचाँदीको भाउ घट्याे

47

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here