आज सुनकाे मूल्य बढ्याे

40

काठमाडाैं । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

यससंगै सोमबार सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here