ढुंगे युग झल्किने मतदान !

172

-रिदेन महर्जन

डिजिटल युगको जमानामा
ढुंगे युगको झल्कोदिने
नेपालको मत गणना
समय, अर्थ श्रमको मात्रै बबार्दी

आखिर जनताले
महंगीमात्रै सित्तैमा पाउँछ
उपहार जहिले पनि
भोजभटेरमै भुलेका कार्यकर्ता

याे कस्ताे बिडम्बना देशमा
चुनाव अघि हुन्छन् भाेट
जम्मै विक्छन् यहाँ नाेटमा
राेक्ने कस्काे छ ताकत ?

कहिले लाग्ला घइटोमा घाँम
अझै सामान्ति पार्टीकै हनुमान
चुनाव अघि हजुर नमस्कार
जितेपछि जनतालाई लात्ती !

 

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here