उस्ताद जाकिर हुसेनकाे निधन

43

एजेन्सी । तबलाबादनमा अद्वितीय शिल्पका धनी उस्ताद जाकिर हुसेन आज सान फ्रान्सिस्कोमा निधन भएको छ।

२ हप्तादेखि उनलाइ मुटु सम्बन्धी समस्या (पल्मोनरी फाइब्रोसिस)ले सताइरहेको थियो।

उनले गत नोभेम्बर २६ मा मात्रै पेरिसमा लाइभ कन्सर्ट गरेका थिए। अर्थात्, उनी ३ हप्ता अघिसम्म पनि पूर्ण सक्रिय जीवन बाँचिरहेका थिए।

३ वर्ष अघि उनले दोस्रो मात्रा दुइत्यू हानेको जानकारी इन्स्टामा हालेका थिए।

तबला र ज्याज संगीतको सम्मिश्रण गरी पूर्वीय शास्त्रीय संगीतलाई पश्चिमा दुनियामा चीरपरिचित बनाउन उनले गरेको योगदानलाइ अति सह्राना गरिन्छ।

उनले भारतमा पद्म श्री, पद्म श्रीभूषणबाट सम्मानित भएका छ्न् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here