नेप्से घटेर बन्द

48

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर रोकिएको हो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३१४ कम्पनिको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर कारोबारबाट ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here