बाजुरामा ५. २ म्याग्निच्युडको भूकम्प

48

बझाङ ।  आज बिहान बाजुरा केन्द्रबिन्दु भएर  बिहान भूकम्प गएको छ।

पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर  बिहान ४  बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सबैभन्दा बढी सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ।

यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here