आजको तरकारी र फलफूलको भाउ ताेक्याे

59

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६२.३३ रुपैयाँ रहेको छ । प्याज ६७.६७ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३७.६७ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ५५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ८५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here