breaking newsसमाचार जुवातास खेलिरहेको अवस्थामा आठ पक्राउ December 25, 2024 57 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । सोही महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook