Home 2024

Yearly Archives: 2024

नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो

काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–०...

नेप्से परिसूचक ओरालो लाग्याे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । बर्दिया, मधुवन नगरपालिका-४ बेलुवास्थित सडकमा लु.१ क ८६२ नम्बरको ट्रक र भे.९ प २०४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा...

रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको...

माओवादी अध्यक्ष प्रचण्ड जुम्ला पुगे

जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् ।  सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन्...

करेन्ट लागेर मृत्यु

  रौतहट । माधवनारायण नगरपालिका-९ बस्ने २४ वर्षीया रिङकु देवी सहनीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । गढिमाई नगरपालिका-७ धनाडीस्थित लागेको माहाबिरी झण्डा मेलामा...

नेपालमा जलनकाे निःशुल्क उपचार हुने

काठमाडौं । आर्थिक अभावमा जलनबाट पीडित कसैले पनि उपचारबाट अब बञ्चित हुन नपर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनाएका छन्। उनले जलनका बिरामीका लागि विभिन्न अस्पतालमा नि:शुल्क...

अमेरिकालाई तेेस्राे खेलमा पराजित गर्दै पहिलाे टी २० मा नेपालकाे क्लीन स्वीप

काठमाडौं । अमेरिकामा आयोजित नेपाल र अमेरिकाबीच भएको पहिलो टी–२० सिरिज नेपालले क्लीन स्वीप गरेको छ। दुई खेल जितेर उपाधि जितिसकेको नेपालले आज तेस्रो खेल समेत...

बढ्याे सुनकाे भाउ

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। सुन तोलामा ६...

सहकार्य र सहयोग गरेको प्रति आभार  व्यक्त : मौलाना मशहूद

कपिलवस्तु । आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष...

RECENT POSTS

HOT NEWS