रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन

36

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।

आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  ।  रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here